सानिमा जिआईसी इन्स्योरेन्स लि. द्धारा बीमा अभिकर्ताको तालिम संचालन गरिने आर्थिक बर्ष २०८०/८१ भित्र संचालन गर्ने तालिमको विस्तृत योजना तपशिल बमोजिम रहेको छ ।

                                 आ.व.२०८०/८१ को अभिकर्ता तालिम सम्बन्धि विवरण

स्थान  प्रदेशशखा कार्यालयअनुमानित प्रशिक्षर्थी संख्याविवरण
काठमाडौंटंगाल (केन्द्रिय कार्यालय)४५निर्जिवन 
मोरङबिराटनगर४०निर्जिवन  
पर्साबीरगंज४०निर्जिवन

Have any Question?

Ask us anything, we’d love to answer!